Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८३
बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। सरकारले आगामी असोज १ गतेदेखि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ।

गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले स्थलगत अध्ययन गरेका थिए।

प्राविधिकको सुझावअनुसार कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको हो। भदौ १९ गतेदेखि रुख कटान सुरु गरी करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटेर ट्र्याक निर्माण गरिएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौभित्र कृष्णभीरमा सडक सञ्चालनमा ल्याउने घोषणा गरेअनुसार भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको छ।

ट्र्याक निर्माणमा प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए। अहिले सडकमा ग्राभेल, नाली निर्माण तथा थप मजबुतीकरणको काम भइरहेको छ। बुधबारसम्म ग्राभेलको काम सम्पन्न गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने सरकारको तयारी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी
फ्ल्यास हेडिङ

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो
अर्थतन्त्र

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त
फ्ल्यास हेडिङ

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
राष्ट्रका लागि केही गरौँ

राष्ट्रका लागि केही गरौँ

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

भदौ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व