Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८३
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले विभिन्न समिति तथा सदस्यबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

समाजका केन्द्रीय अध्यक्ष महादेव भट्टले प्राकृतिक विपत्तिमा पीडितको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको बताउँदै देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

उनले प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग जुटाउनु सकारात्मक रहेको उल्लेख गर्दै सहयोगको आकारभन्दा पीडितको दुःखमा साथ दिने भावना महत्वपूर्ण भएको बताए।

समाजका अनुसार राहत अभियानमा राज्य, जिल्ला र एरिया समितिका साथै समाजका सदस्यहरूको सहभागिता रहेको थियो। समाजले सहयोग अभियानमा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विपत्ति तथा मानवीय संकटका समयमा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै
कला/संस्कृति

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

भदौ ३०, २०८३
नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार
फ्ल्यास हेडिङ

नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

भदौ ३०, २०८३
नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय
अर्थ/ब्यापार

नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

भदौ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भदौ ३०, २०८३
आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

भदौ ३०, २०८३
नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

भदौ ३०, २०८३
नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

भदौ ३०, २०८३

गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

भदौ ३०, २०८३
एमाले पुनर्गठनमा नेतृत्व व्यवस्थापन पेचिलो

एमाले पुनर्गठनमा नेतृत्व व्यवस्थापन पेचिलो

भदौ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व