Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

परासी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालकहरू दिवस नेउपाने, शशी नेउपाने, विमल सवर्थिमा र तेन्जिङ तामाङसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिए।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

चेक हस्तान्तरण गर्दै सञ्चालक शशी नेउपानेले विपत्तिको कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले विपद्का बेला निजी क्षेत्र पनि नागरिकको साथमा उभिनुपर्ने मान्यताअनुसार सहयोग गरिएको उल्लेख गरे।

सर्वोत्तम सिमेन्टले यसअघि पनि देशमा आइपरेका विभिन्न प्राकृतिक तथा स्वास्थ्यसम्बन्धी विपत्तिमा सहयोग गर्दै आएको जनाएको छ। महाभूकम्प, कोरोना महामारीलगायतका संकटका समयमा पनि कम्पनीले आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराएको दाबी गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की
फ्ल्यास हेडिङ

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

भदौ २३, २०८३
बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग
अर्थ/ब्यापार

बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म
फ्ल्यास हेडिङ

जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

भदौ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भदौ २३, २०८३
नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

भदौ २३, २०८३
बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

भदौ २३, २०८३
नवयुवाको माग सम्बोधनमा कमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : एमाले महासचिव पोखरेल

नवयुवाको माग सम्बोधनमा कमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : एमाले महासचिव पोखरेल

भदौ २३, २०८३
आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

भदौ २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व