Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०८३
आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

गत वर्ष भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान र बलिदानको स्मरण तथा सम्मानस्वरूप सरकारले भदौ २३ गतेलाई ‘जेन्जी’ सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले ‘जेन्जी’ सहिद दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

दिवसका अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारप्रति सम्मान र समवेदना व्यक्त गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु
फ्ल्यास हेडिङ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै
फ्ल्यास हेडिङ

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार
अर्थतन्त्र

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३
‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

भदौ २४, २०८३
जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

भदौ २४, २०८३
कांग्रेसमा सहमतिको प्रयास जारी, देउवासँग संवाद हुन नसकेको गगनको गुनासो

कांग्रेसमा सहमतिको प्रयास जारी, देउवासँग संवाद हुन नसकेको गगनको गुनासो

भदौ २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व