Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गबाट समाधान खोजिनुपर्ने बताइन्।

सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग, मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायका साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी
फ्ल्यास हेडिङ

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से
अर्थतन्त्र

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी
कृषि

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक १२, २०८३
‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व