Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्यास बिक्रीमा सरकारको नयाँ निर्णय, अब बिक्रेतामार्फत मात्र वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १, २०८३
ग्यास बिक्रीमा सरकारको नयाँ निर्णय, अब बिक्रेतामार्फत मात्र वितरण
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँका निश्चित स्थान तोकेर दुई दिनदेखि खाना पकाउने एलपी ग्यास बिक्रीवितरण गर्दै आएको सरकारले अब आफैं खुद्रा बिक्रेताको भूमिका निर्वाह नगर्ने भएको छ ।

नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरण हुने जनाएको छ । निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ ।

ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । उद्योगीहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री हुने सिलिन्डरको संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ ।

निगमले घरायसी प्रयोजनका लागि अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्नसमेत निर्देशन दिएको छ । साथै ग्यास ढुवानी तथा वितरणमा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

यसअघि ग्यास अभाव चर्किएपछि सरकारले काठमाडौँका विभिन्न स्थान तोकेर आफैं ग्यास बिक्री गर्न थालेको थियो । तर, तोकिएका केन्द्रमा उपभोक्ताको अत्यधिक भीड लाग्नुका साथै वितरण प्रणाली थप अव्यवस्थित भएको गुनासो आएपछि निगमले नियमित बिक्रेता प्रणालीमै फर्किने निर्णय गरेको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी
फ्ल्यास हेडिङ

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से
अर्थतन्त्र

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी
कृषि

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक १२, २०८३
‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व