Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुस्’ : ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३१, २०८३
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजकताप्रति असन्तुष्टि जनाउँदै पार्टीको विधि, विधान र प्रक्रियाविपरीत गतिविधि नगर्न नेता–कार्यकर्तालाई चेतावनी दिएका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको विधि र विधानविपरीत गतिविधि गर्नेहरूलाई अनुशासनको दायरामा ल्याइने स्पष्ट पारे।

महाधिवेशनबाट निर्वाचित नेतृत्व परिवर्तनका लागि बाहिर भइरहेको चर्चा तथा हस्ताक्षर अभियानप्रति आपत्ति जनाउँदै ओलीले त्यसलाई ‘अराजकताको पराकाष्ठा’ को संज्ञा दिए। पार्टी नेतृत्व परिवर्तनका लागि निश्चित विधि, प्रक्रिया र समय हुने भन्दै उनले चिया पसल, क्यान्टिन वा अनौपचारिक बैठकमा बसेर नेतृत्व हटाउने चर्चा गर्नु उचित नभएको बताए।

उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पार्टीको औपचारिक प्रक्रिया बाहिरबाट हटाउने प्रयास गर्नु पार्टीको विधि र विधानविपरीत हुने उल्लेख गरे। बाह्य शक्ति र राजनीतिक विरोधीहरूबाट पार्टीमाथि प्रहार भइरहेको अवस्थामा आन्तरिक विवादमा अल्झिनु आत्मघाती हुने उनको भनाइ थियो।

ओलीले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई अझ दृढ अनुशासनका साथ अघि बढाइने बताए। सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने, भ्रम फैलाउने तथा अराजक गतिविधि गर्ने प्रवृत्ति रोक्नसमेत उनले कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ।’

अध्यक्ष ओलीले कार्यकर्तालाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्य र नेतृत्वप्रति दृढ विश्वासका साथ अघि बढ्न आग्रहसमेत गरे।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी
फ्ल्यास हेडिङ

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से
अर्थतन्त्र

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी
कृषि

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक १२, २०८३
‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व