Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २७, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा बाढी तथा अन्य विपद्को पूर्वसूचना दिन मल्टी हजार्ड साइरन जडान गरिएको छ। महाकाली नदीको तटीय क्षेत्रमा पर्ने वडा भएकाले हरेक वर्ष बाढीको जोखिम रहने र भुजेला खोलाबाट समेत जोखिम हुने भएकाले साइरन जडान गरिएको हो।

वडाध्यक्ष प्रकाश थापाका अनुसार विपद्को जोखिममा रहेका स्थानीयलाई समयमै सूचना पुर्‍याई सुरक्षित स्थानतर्फ जान सहज होस् भन्ने उद्देश्यले साइरन जडान गरिएको हो। साइरनले विपद्को समयमा समुदायलाई पूर्वसूचना दिन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलका अनुसार जडान गरिएको मल्टी हजार्ड साइरनको प्रभावकारी रेन्ज करिब ३ किलोमिटर रहेको छ। यसबाट वडाका जोखिमयुक्त क्षेत्रमा बाढीलगायत विपद्को पूर्वसूचना पुर्‍याउन सहज हुने उनले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड
पर्यावरण

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७, २०८३
कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

साउन २७, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

साउन २७, २०८३
प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व