Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनल अन्तर्गत मेक्सिकोसँग हुने खेलअघि इङ्ग्ल्यान्डका खेलाडीलाई चिकित्सकीय कारणले ‘भियग्रा’ प्रयोग गर्न अनुमति दिइएको छ।

२ हजार २०० मिटरभन्दा बढी उचाइमा हुने खेलमा ‘अल्टिट्युड सिकनेस’ (उचाइजन्य समस्या) बाट जोगाउन चिकित्सकहरूले यो उपाय सुझाएका हुन्। खेल मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा हुनेछ, जहाँ अक्सिजनको मात्रा तुलनात्मक रूपमा कम हुने गर्दछ।

चिकित्सकका अनुसार ‘भियग्रा’ मा रहेको ‘सिल्डेनाफिल’ तत्वले रक्तनली विस्तार गरी शरीरमा अक्सिजन प्रवाह सुधार गर्न मद्दत गर्न सक्छ, जसले खेलाडीको शारीरिक प्रदर्शनलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो औषधि विश्व एन्टी–डोपिङ एजेन्सी (WADA) को प्रतिबन्धित सूचीमा नरहेको बताइएको छ। तर, इङ्ग्ल्यान्ड टिमले यसको प्रयोगबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

यता, मेक्सिकोका खेलाडीहरू भने उच्च उचाइको मैदानमा खेल्न अभ्यस्त भएकाले उनीहरूलाई यस्तो समस्या नहुने अनुमान गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
खेलकुद

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३
विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने
खेलकुद

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३
फिफा विश्वकप २०२६ : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
खेलकुद

फिफा विश्वकप २०२६ : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो

असार १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३
निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

निजी क्षेत्र : बजेटमा नसमेटिएका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने

असार २१, २०८३
सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच राष्ट्रिय भेलामा आरोप–प्रत्यारोप

असार २१, २०८३
मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

मेक्सिकोसँगको खेलअघि इङ्गल्यान्डका खेलाडीलाई ‘भियग्रा’ प्रयोग अनुमति

असार २१, २०८३
सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

सात विश्वविद्यालयका भीसी योग्यता आधारमा नियुक्त गरिएको सरकारको भनाइ

असार २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व