Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ मा उत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरू सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३१, २०८३
अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ मा उत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरू सम्मानित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ। अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ अन्तर्गत उनीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको हो।

कार्यक्रममा तीन विधामा उत्कृष्टता प्रदान गरिएको थियो। वेस्ट इन्गेजमेन्ट भिडियो विधामा नमामी शाक्य विजेता बनेकी छन्। उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै वेस्ट ब्रान्ड भिडियो विधामा प्रथा जोशी उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार जितिन्।

यस्तै, वेस्ट कन्सेप्ट एन्ड स्टोरीटेलिङ विधामा सुभाना कायष्ठ विजयी भएकी छन्। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

आयोजकका अनुसार प्रत्येक विधामा अन्तिम चरणका लागि तीन–तीन जना प्रतिस्पर्धी छनोट गरिएको थियो। अन्तिम प्रतिस्पर्धाबाट उत्कृष्ट एक–एक जनालाई विजेता घोषणा गरी नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो।

विजेताहरूलाई अजमेरा फेसन लिमिटेड (भारत) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अजय अजमेरा ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुति तथा अजमेरा फेसन प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

आयोजकले अवार्ड कार्यक्रमले फेसन तथा डिजिटल सामग्री सिर्जनामा सक्रिय प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा फेसन क्षेत्रका व्यवसायी, कलाकार, डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल कन्टेन्ट सिर्जना र फेसन उद्योग दुवै तीव्र रूपमा विस्तार हुँदै गएकाले यस्ता अवार्ड कार्यक्रमहरूले नयाँ प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

No Content Available

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व