Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८३
तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका विविध पक्षलाई समेटेर तयार गरिएको उक्त गीतले संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा तारा अधिकारीको शब्द सिर्जना रहेको छ भने किरण कँडेलले संगीत दिएका छन्। कुशल सिंहको संगीत संयोजन रहेको गीतमा रजिना रिमाल र करण परियारको स्वर सुन्न सकिन्छ।
गीतको रेकर्डिङ शम्भु कुमार तन्डुकारले गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ गरेका छन्। मिक्सिङ सुपरभिजन तथा मास्टरिङको जिम्मेवारी संगीतकार किरण कँडेलले नै सम्हालेका छन्।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा महेश खड्का र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोको मेकअप कबिता तोलाङ्गीले गरेकी छन् भने अनुजा अधिकारीले कोरियोग्राफी गरेकी छन्। मनीष डीकेले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।
भिडियोको छायांकन विनोद बलले गरेका हुन्। नारोत्तम पाण्डेले सम्पादन तथा कलर गरेका छन् भने बाबुराम निरौला भिडियोका प्रमुख सहायक निर्देशक हुन्।
गीतको निर्देशन तथा निर्माण स्वयं तारा अधिकारीले गरेकी हुन्। नयाँ गीतले प्रेम र भावनाका सूक्ष्म पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
मनोरञ्जन

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

भदौ १७, २०८३
बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

भदौ १७, २०८३
कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

भदौ १७, २०८३
भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भदौ १७, २०८३
महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

भदौ १६, २०८३
भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा तीव्रता, पूर्वसूचना प्रणाली सुधार्ने प्राधिकरणको प्रतिबद्धता

भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा तीव्रता, पूर्वसूचना प्रणाली सुधार्ने प्राधिकरणको प्रतिबद्धता

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व