Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयोगका सबै प्रतिवेदन कार्यान्वयन गरिनेछ : प्रधानमन्त्री शाह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

????????????? ???–???? ????????, ?? ???? ?????? ????? ????????? ?????? ????? ?????????????? ?????? ??????? ???? ?????????? ?????????? ???????? ???? ????????? ????????????? ????????? ??? ? ??????? ????????? ????÷????

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राख्नुभएकाे प्रश्नकाे जवाफमा उहाँले भदाै २३ र २४ गतेकाे घटनासँग सम्बन्धित मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न कालखण्डमा गठन भएका आयोगका प्रतिवेदनहरू पनि सरकारले अध्ययन गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीका अनुसार विभिन्न समयमा भएका आन्दोलन, र्‍याली र दमनका घटनाबारे धेरै प्रतिवेदनहरू तयार भएका छन् । अहिलेसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी त्यसका निष्कर्ष र सिफारिशका आधारमा काम कारबाही गरिने उहाँको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री
राजनीति

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

जेष्ठ १७, २०८३
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता
अर्थ/ब्यापार

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

जेष्ठ १६, २०८३
सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गर्‍यो
राजनीति

सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गर्‍यो

जेष्ठ १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

कञ्चनपुरका तीन पालिका लक्षित मौसम पूर्वानुमान कार्यशाला सम्पन्न

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

आयोगका सबै प्रतिवेदन कार्यान्वयन गरिनेछ : प्रधानमन्त्री शाह

जेष्ठ १७, २०८३
चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

चुरेको जङ्गल संरक्षणका लागि हस्ताक्षर अभियान सञ्चालन

जेष्ठ १७, २०८३
सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

सीमा विवाद टुंग्याउन कूटनीतिक पहल जारी : प्रधानमन्त्री

जेष्ठ १७, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको लगानी सुनिश्चित

जेष्ठ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व