Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १२, २०८३
‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिकामा महिला सशक्तिकरणका क्षेत्रमा सञ्चालित ‘इम्पावरिङ हर’ (महिला सशक्तिकरण) कार्यक्रमको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। कोइकाको आर्थिक सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित यस कार्यक्रमले नगरपालिकाका १९ वटै वडाका महिलाहरूलाई आत्मनिर्भरता र नेतृत्वतर्फ डोर्‍याएको छ।

समीक्षा बैठकमा भीमदत्त नगरपालिकामा गठित २० वटा महिला सशक्तिकरण केन्द्रमा आबद्ध ५ सय ८३ जना महिला सदस्यहरूले समुदायमा गरेका कार्यहरू र त्यसबाट प्राप्त नतिजाहरूका बारेमा छलफल गरिएको थियो। कार्यक्रमले महिलाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि, र सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निड्स नेपालले जनाएको छ।

समीक्षाका कार्यक्रममा महिलाहरूले समुदाय र अन्य निकायमा नेतृत्व गर्दा भोगेका चुनौती र प्राप्त अवसरहरूबारे आफ्ना अनुभवहरू साझा गरेका थिए।

कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले यो कार्यक्रमले महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर र कुशल नेतृत्वकर्ता बनाएको बताउनुभयो। उहाँले अनुगमनका क्रममा महिलाहरूमा देखिएको सकारात्मक परिवर्तन र आत्मविश्वासले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको उल्लेख गर्नुभयो।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले कार्यक्रमको आगामी कार्यदिशाका लागि सरोकारवालाहरूबाट सल्लाह र सुझावको अपेक्षा गर्नुभयो। त्यस्तै कार्यक्रम संयोजक नवीन भट्टले यस अभियानले समुदायका महिलाहरूलाई नेतृत्वदायी भूमिकामा आउन थप उत्साहित बनाएको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी भीमदत्तका विभिन्न वडाका वडा अध्यक्षहरूले महिला सशक्तिकरण केन्द्रहरूले वडा स्तरमा गरेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व