Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्य क्षेत्रमा बजेट हिस्सा आगामी ५ वर्षमा ८ प्रतिशत पुर्‍याउने सरकारको प्रतिबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख २, बुधबार ०८:२१
स्वास्थ्य क्षेत्रमा बजेट हिस्सा आगामी ५ वर्षमा ८ प्रतिशत पुर्‍याउने सरकारको प्रतिबद्धता

?????????????? ???? ????????, ?? ???? ????????????? ????????? ????? ??????????? ?????? ????????????? ??? ?????????????? ???????? ??????????? ????? ??????????????? ???? ? ?????? ??????? ????????????? ???????÷????

0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल सरकार ले आगामी पाँच वर्षभित्र स्वास्थ्य क्षेत्रको बजेट हिस्सा बढाएर ८ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएको छ। सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धताअनुसार २०८८ सालसम्म स्वास्थ्य क्षेत्रमा बजेट विस्तार गरिने उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठन को मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने भए पनि नेपालले त्यसतर्फ क्रमशः अघि बढ्ने लक्ष्य लिएको छ।

प्रतिबद्धतामा स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ, गुणस्तरीय र सबै नागरिकको पहुँचमा पुर्‍याउने उल्लेख गरिएको छ। गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्ति तथा श्रममा आबद्ध नागरिकलाई बीमा वा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने नीति पनि अघि सारिएको छ।

‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गर्दै स्वास्थ्यसम्बन्धी छरिएका सेवा र सहुलियतलाई एकीकृत गरिने योजना सरकारको छ। साथै प्रत्येक प्रदेशमा अत्याधुनिक अपाङ्गता पुनःस्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ। जलन पीडितका लागि निःशुल्क तथा गुणस्तरीय उपचार, मानसिक स्वास्थ्य सेवा विस्तार, ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम पनि प्रतिबद्धतामा समेटिएको छ।

यसैगरी स्वास्थ्य प्रणाली सुधारका लागि न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य संरचना पुनःसंरचना गर्ने, स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको गुणस्तर निर्धारण गर्ने योजना छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचलाई विशेष प्राथमिकता दिइनेछ भने पाठ्यक्रममा योग, ध्यान र आरोग्य पर्यटनसम्बन्धी विषय समावेश गरिने उल्लेख गरिएको छ। यो प्रतिबद्धता आउँदो आर्थिक वर्ष २०८३र८४ सहित आगामी वर्षका नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डामा समेटेर कार्यान्वयन गरिने सरकारको तयारी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८३ बैशाख २, बुधबार ०८:२१
इरानसँग छिट्टै वार्ता हुनसक्ने डोनाल्ड ट्रम्पको दाबी
मुख्य समाचार

इरानसँग छिट्टै वार्ता हुनसक्ने डोनाल्ड ट्रम्पको दाबी

२०८३ बैशाख २, बुधबार ०८:२१
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा
मुख्य समाचार

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

२०८३ बैशाख २, बुधबार ०८:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८३ बैशाख २, बुधबार ०८:२१
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८३ बैशाख २, बुधबार ०८:२१
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८३ बैशाख २, बुधबार ०८:२१
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८३ बैशाख २, बुधबार ०८:२१
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८३ बैशाख २, बुधबार ०८:२१
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८३ बैशाख २, बुधबार ०८:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व