Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिका–इरानबीच दुई साताको युद्धविराम, ट्रम्पद्वारा सैन्य कारबाही स्थगन घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र २५, बुधबार ११:१८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिका र इरान बीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले सामाजिक सञ्जाल त्चगतज क्यअष्ब िमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको उल्लेख गर्दै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार इजरायल पनि आक्रमण रोक्न सहमत भएको छ । यो निर्णय पाकिस्तान का प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिर सँगको छलफलपछि लिइएको ट्रम्पले बताएका छन् ।

ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै स्ट्रेट अफ होर्मुज समुद्री मार्ग खोल्नुपर्ने उल्लेख गर्नुभएको छ । “यो दुई पक्षीय युद्धविराम हुनेछ, यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ,” ट्रम्पले भनेका छन् । उहाँले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको र अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उल्लेख गर्नुभएको छ ।

युद्धविराम घोषणापछि ह्वाइट हाउसले पनि प्रतिक्रिया दिँदै वार्ता प्रक्रिया जारी रहने जनाएको छ । प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पको निर्णयले तय गर्नेछ र अब थप कूटनीतिक संवाद अघि बढ्नेछ । आगामी वार्ता पाकिस्तानमा हुने बताइएको छ । दुई साताको यो समयावधिले दुवै पक्षलाई दीर्घकालीन शान्ति सम्झौतामा पुग्न सहज बनाउने अपेक्षा गरिएको छ, यद्यपि ठोस परिणाम आउनेबारे अन्तर्राष्ट्रिय समुदायको चासो कायमै रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था
मुख्य समाचार

शैक्षिक सत्रमा अन्योलबीच आजदेखि भर्ना औपचारिक शुरू, कतै पढाइसमेत सुरु

२०८२ चैत्र २५, बुधबार ११:१८
सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ चैत्र २५, बुधबार ११:१८
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ चैत्र २५, बुधबार ११:१८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ चैत्र २५, बुधबार ११:१८
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ चैत्र २५, बुधबार ११:१८
नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ चैत्र २५, बुधबार ११:१८
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शैक्षिक सत्रमा अन्योलबीच आजदेखि भर्ना औपचारिक शुरू, कतै पढाइसमेत सुरु

२०८२ चैत्र २५, बुधबार ११:१८
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारी पानीको सम्भावना

२०८२ चैत्र २५, बुधबार ११:१८
सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ चैत्र २५, बुधबार ११:१८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व