Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १९, बिहीबार १०:५२
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रतिनिधि सभाले चैत २२ गतेभित्रै नयाँ सभामुख पाउने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई दिने सहमति गरेको हो।

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ। बैठकलगत्तै फागुन २० गते सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ सिटसहित पहिलो दलको रूपमा रहेकोले उसले अघि सारेको उम्मेदवार चयन हुने लगभग निश्चित देखिएको छ।

रास्वपाले उपसभापतिसमेत रहेका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने
देश/राष्ट्रिय

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:५२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह
देश/राष्ट्रिय

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार १०:५२
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय
देश/राष्ट्रिय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १९, बिहीबार १०:५२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी सूचना सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

२०८२ चैत्र १९, बिहीबार १०:५२
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:५२
आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:५२
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:५२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार १०:५२
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १९, बिहीबार १०:५२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व