Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १९, बिहीबार १०:४८
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी छन्।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मीसहित करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ र आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा आउँदो २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।यस वर्ष परीक्षा थप पारदर्शी र व्यवस्थित बनाउन विशेष व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका परीक्षण छिटोछरितो बनाउँदै एक महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षा सकिएको बढीमा तीन दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परीक्षण केन्द्रमा सिसिटिभी जडान, उत्तरपुस्तिका बाहिर लैजान नपाइने व्यवस्था, योग्य परीक्षकबाट मात्र परीक्षण हुने लगायतका प्रबन्धमार्फत अनियमितता रोक्ने प्रयास गरिएको छ। यसैबीच, यस वर्ष सामूहिक अनुगमनमा रोक लगाउँदै हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

परीक्षा तालिकाअनुसार भोलि अनिवार्य नेपाली, त्यसपछि क्रमशः गणित, विज्ञान, सामाजिक अध्ययन तथा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने
देश/राष्ट्रिय

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:४८
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि
देश/राष्ट्रिय

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४८
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय
देश/राष्ट्रिय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १९, बिहीबार १०:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी सूचना सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

२०८२ चैत्र १९, बिहीबार १०:४८
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४८
आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १९, बिहीबार १०:४८
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १०:४८
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार १०:४८
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १९, बिहीबार १०:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व