Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीका गाउँबस्तीमा भुपेन चन्द: राजनीतिमा हार-जित क्षणिक, सेवा दीर्घकालीन!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०८२
बैतडीका गाउँबस्तीमा भुपेन चन्द: राजनीतिमा हार-जित क्षणिक, सेवा दीर्घकालीन!
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । सामान्यतया चुनाव हारेपछि नेताहरू अर्को निर्वाचन नआउन्जेल राजधानी वा सदरमुकाममा सिमित हुने परिपाटी छ। तर, बैतडीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बनेका भुपेन बहादुर चन्दले भने यो प्रवृत्तिलाई चुनौती दिएका छन्। निर्वाचनमा २,६८१ मत प्राप्त गरेका चन्द पराजयका बाबजुद पनि अहिले बैतडीका गाउँ-बस्तीमा उत्तिकै सक्रिय छन्।

पहिलोपटक चुनावी मैदानमा उत्रिएका चन्दका लागि अंकगणितीय नतिजा प्रतिकुल रहे पनि उनको उत्साहमा कुनै कमी आएको देखिँदैन। निर्वाचन सकिएलगत्तै उनी मतदातालाई धन्यवाद दिन र उनीहरूको वास्तविक समस्या बुझ्न फेरि गाउँ पुगेका छन्। निर्वाचनपछि नेताहरू हराउने आम गुनासोका बीच, जनताको दुःख-सुख बुझ्न गाउँ-गाउँ पुगिरहेका चन्दको सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

उनी अहिले टोल-टोलमा पुगेर जनतासँग सुख-दुःख साटिरहेका छन्।अमेरिकाको विलासिता त्यागेर माटोको सेवामाभुपेन बहादुर चन्दको पृष्ठभूमि निकै लोभलाग्दो छ। आईटी इन्जिनियरिङमा स्नाकोत्तर गरेका चन्द पाइलट र अभिनेता समेत हुन्। उनी पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका सुपुत्र हुन्। अमेरिकाको सुविधायुक्त र विलासी जीवनलाई छाडेर आफ्नै जन्मभूमिको सेवा गर्ने दृढ संकल्पका साथ उनी नेपाल फर्किएका हुन्। चन्द आफ्नो शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय अनुभवलाई बैतडीको विकासमा लगाउने उनको अठोटले शिक्षित युवाहरूलाई पनि राजनीतिप्रति आकर्षित गरेको छ।

भेटघाटका क्रममा चन्दले केवल राजनीतिक कुरा मात्र गर्दैनन्, बरु बैतडीका आधारभूत समस्याहरू जस्तै—खानेपानीको अभाव, सडकको जीर्ण अवस्था, शिक्षाको गुणस्तर र स्वास्थ्य सेवाको पहुँचका बारेमा गहिरो अध्ययन गरिरहेका छन्। उनले जनतालाई आश्वासन दिएका छन् कि उनी पदमा नभए पनि जनताका यी आवाजहरूलाई सम्बन्धित निकाय र सरकारसम्म पुर्‍याउन निरन्तर वकालत गरिरहने बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व