Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“जनताले होइन, अब सरकारले जनता खोज्ने समय आयो सांसद ज्ञानेन्द्र सिह महता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २६, २०८२
“जनताले होइन, अब सरकारले जनता खोज्ने समय आयो सांसद ज्ञानेन्द्र सिह महता
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

डिल्लीराज पन्त, कन्चनपुर फागुन २५ कञ्चनपुर निर्वाचन क्षेत्र ३का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य (सासद) ज्ञानेन्द्र सिह महताले आरक्षपीडितको शिबिरमा गएर भेटघाट गरेका छन । सोमबार नव निर्वाचित रास्वपा सासद महताले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बस्दै आएका आरक्षपीडितको शिबिरमा गएर भेटघाट गरेका हुन ।

सासद महता समक्ष आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले ०६४देखि ०७९ सम्म दलहरुले चुनावमा बेला आफुहरुलाई आश्वासन दिने तर केही नगर्दा आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताए । उनले पीडितलाई अन्य दलको सरकारबाट आशा मारेको र अब रास्वपा सरकारबाट मात्रै समाधान हुने अपेक्षा राखेका छन ।

पीडितको गुनासो सुनेपछि सासद ज्ञानेन्द्र सिह महताले संविधानमै रहेको नागरिकको गासबास,कपासदेखिका आधारभूत आवश्यकताको ग्यारेन्टी गरेकाले त्यसको समधान गर्ने गराउने बताए ।

‘अब आरक्षपीडितको समस्या समाधान संगै अहिलेसम्म कामै नगरेर भत्ता खाने आयोगमाथि पनि छानबिन हुन्छ, ‘उनले भने, ‘काम नगर्ने राज्यको भत्ता खानु पनि भ्रष्टाचार हो ।’ महताले शिबिरमा अस्थायी शौचालय, खानेपानीदेखि विद्युतको समस्या समाधानका लागि पहल गर्ने समेत आश्वासन दिएका छन ।

उनले आफ्नो घोषणा पत्रमा पीडितको समस्या समाधान गर्ने विषय उल्लेख गरिसकेकाले अब ज्ञापन पत्र बुझाउने जनताले सरकार खोज्ने नभई सरकारले जनता खोज्ने अवस्था आएको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व