Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २६, २०८२
काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थ

फाइल तस्वीर

0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण अस्वस्थ बनेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ का अनुसार केही दिनयता काठमाण्डौ उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ ।

हिजो काठमाण्डौको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० १८४ पुगेको थियो, यो स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । हिजो काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो नम्बरमा पुगेको थियो भने आज बिहान एक्यूआई थप बढेर १८८ पुगेको छ र एक्यूआई १८८ हुँदा काठमाण्डौ विश्वको चौथो प्रदूषित शहरको सूचीमा छ ।

आज बिहान पाकिस्तानको लाहोर २३० एक्यूआईसहित पहिलो, भारतको राजधानी दिल्ली २०८ एक्यूआईसहित दोस्रो र बङ्गलादेशको ढाका २०२ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन् ।

काठमाण्डौमा बढ्दो गाडीको चाप, देशका विभिन्न भागमा लागिरहेको डढेलो र आकाश धुम्म भएर पानी नपर्दा हावा दूषित बन्दै गएको विज्ञहरू बताउँछन् । प्रदूषित हावाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पुर्‍याउन सक्छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट जोगिन सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाण्डौ उपत्यकामा प्रदूषण बढेकाले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलालगायत स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर ननिस्कन तथा निस्कनै परे मास्क प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ । विशेषगरी बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन तथा धुलोधुवाँबाट जोगिने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यो हप्ताभर काठमाण्डौ उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । आज पनि काठमाण्डौ उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व