Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा सदस्यमा निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०८२
कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा सदस्यमा निर्वाचित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले सार्वजनिक गर्नुभएको अन्तिम मत परिणाम अनुसार महताले २७,११८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले ९,४४३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी० का उम्मेदवार दीपक प्रकाश भट्टले ७,५७५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मान बहादुर सुनारले ४,२८४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ण वहादुर चन्दले ३,९०२ मत प्राप्त गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका उम्मेदवार भिम बहादुर कुमालले २६८ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका उम्मेदवार गंगा दत्त जोशीले २२४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार हर्क बहादुर ऐरले १७७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का उम्मेदवार विष्णु प्रकाश उपाध्यायले ११६ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ९५ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाल बहादुर कुँवरले ८७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० का उम्मेदवार कर्ण बहादुर चन्दले ८६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार लोक राज भट्टले ७१ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार मीनु गिरीले ४२ मत प्राप्त गर्नुभएको छ । आम जनता पार्टी ९एकल चुनाव चिन्ह० की उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्टले ३१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार वीर सिंह क्षेत्रीले २१ मत प्राप्त गर्नुभएको छ भने मितेरी पार्टी नेपालकी उम्मेदवार किरन थापाले ६ मत प्राप्त गर्नुभएको छ ।

कुल १७ जना उम्मेदवार सहभागी रहेको यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महता भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । महता पत्रकारिता र व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय भई संसदीय यात्रामा प्रवेश गर्नुभएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व