Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर२ मा कांग्रेसको बृहत् र्याली, जनताका समस्या समाधान गर्ने एनपीको प्रतिबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १७, २०८२
कञ्चनपुर२ मा कांग्रेसको बृहत् र्याली, जनताका समस्या समाधान गर्ने एनपीको प्रतिबद्धता
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter


महेन्द्रनगर। नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर २ मा बृहत् ¥याली निकालेको छ। आइतबार क्षेत्र नम्बर २ का तीनवटै पालिकाको परिक्रमा गर्दै पूर्व–पश्चिम राजमार्गमा ¥याली निकालिएको हो।

कञ्चनपुर–२ मा बृहत् ¥याली निकालिएको प्रचारप्रसार समितिका संयोजक लालबहादुर ऐरले बताए। उनका अनुसार शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाको परिक्रमा गरी पूर्व–पश्चिम राजमार्गमा ¥याली निकालिएको थियो। त्यसपछि शुक्लाफाँटाको झलारीमा कोणसभा आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

कोणसभालाई कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउद, जिल्ला सभापति पदम बोकटीलगायतका नेताहरूले सम्बोधन गरेका थिए। उम्मेदवार साउदले नेपाली कांग्रेस देशभरबाट विजयी हुने दाबी गरे। ‘कांग्रेस देशभरबाट जित्छ, क्षेत्र नं. २ बाट पनि जित्छ। कांग्रेसको जित तपाईँहरूको मेहनतको जित हो,’ उनले भने, ‘हाम्रा अग्रजहरूको विचारधाराको जित हो, जित पक्कै हुनेछ।’ निर्वाचित भएपछि जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास निर्माण र जनताका समस्याको समाधानमा प्राथमिकता दिने बताए। ‘हामी जनताका सेवक हौं। निर्वाचित भएपछि जनताको सेवामा जीवन समर्पण गर्ने गरी अघि बढ्नेछौं,’ साउदले भने, ‘यहाँको विकास निर्माणका कामलाई तीव्रता दिनेछौं, जनताका समस्या समाधान गर्नेछौं र हरेक दुई महिनामा जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व