Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिकित्सा शिक्षामा देशभरमै चम्किए रेडियन्ट माविका विद्यार्थी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २, २०८२
चिकित्सा शिक्षामा देशभरमै चम्किए रेडियन्ट माविका विद्यार्थी
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयका विद्यार्थीहरूले चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै ठुलो उपलब्धि हासिल गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्ने चिकित्सा शिक्षा छात्रवृत्तिमा यस विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन्।

विद्यालयका अनुसार हालसम्म ३ जनाले डाक्टर र ५ जनाले नर्सिङ विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्। छात्रवृत्ति अन्तर्गत डाक्टर (MBBS) तर्फ दिनेश थापा, सन्देश जोशी र सौरभ पन्तले सफलता प्राप्त गरेका छन्। त्यसैगरी नर्सिङतर्फ कविता जोशी, बिनिता भट्ट, खुसी चन्द, निर्मला पाण्डे र जितेश कठायतले नाम निकाल्न सफल भएका छन्। सफलता प्राप्त गर्ने यी सबै विद्यार्थीहरूलाई विद्यालयमा एक कार्यक्रमका बीच सम्मान समेत गरिएको छ।

यसअघि चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2026) एमबिबिएस एकीकृत प्रवेश परीक्षामा पनि रेडियन्ट माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका थिए। ७ जना विद्यार्थीले पूर्ण निःशुल्क छात्रवृति प्राप्त गर्न सफल भएका थिए।

नर्सिङतर्फ नाम निकाल्ने विद्यार्थीहरूको संख्या अझै बढ्न सक्ने विद्यालय प्रशासनले जानकारी दिएको छ। रेडियन्ट माविले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गर्दै आइरहेको यो नतिजाले पुनः पुष्टि गरेको छ।

विद्यार्थीहरूको यो सफलतामा खुसी व्यक्त गर्दै रेडियन्टका प्रधानाध्यापक त्रिभुवन भट्टले यसलाई विद्यालयको ठुलो उपलब्धिका रूपमा लिएका छन्। उनले भने, “हामीले हाम्रा विद्यार्थीहरूको लगन र मेहनतको प्रतिफल देख्दा अत्यन्त गर्व महसुस गरेका छौं। यसले हाम्रो विद्यालयको शैक्षिक स्तर अझ माथि उठाउने विश्वास दिलाएको छ।” यस वर्षको प्रवेश परीक्षाको परिणामले विद्यालयको प्रतिष्ठामा थप उज्ज्वलता थपेको विद्यालयले जनाएको छ।

छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरू सन्देश जोशी र बिनिता भट्टले आफ्नो सफलताको श्रेय विद्यालयको उत्कृष्ट शिक्षण पद्धति र शिक्षकहरूको उचित मार्गदर्शनलाई दिएका छन्। उनीहरूले विद्यालयले प्रदान गरेको शैक्षिक वातावरणकै कारण आज यो सफलता सम्भव भएको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व