Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम विश्वविद्यालयमै वातावरण विज्ञानको उच्च शिक्षा: एमएस्सी कार्यक्रम सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०८२
सुदूरपश्चिम विश्वविद्यालयमै वातावरण विज्ञानको उच्च शिक्षा: एमएस्सी कार्यक्रम सुरु
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत अब वातावरण विज्ञान तथा व्यवस्थापन (M.Sc. Environmental Science and Management – M.Sc. ESM) विषयमा स्नातकोत्तर तह (एमएस्सी) अध्ययन गर्न पाइने भएको छ। विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि प्रवेश परीक्षा सञ्चालन तथा भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको हो।

सूचना अनुसार, सुदूरपश्चिम विश्वविद्यालयको सामान्य विज्ञान केन्द्रीय विभागमा सेमेस्टर प्रणाली अन्तर्गत उक्त कार्यक्रम सञ्चालन हुनेछ। यसका लागि इच्छुक विद्यार्थीहरूले २०८२ माघ ९ गतेसम्म प्रवेश परीक्षा फाराम बुझाउन सक्नेछन्।

प्रवेश परीक्षा २०८२ माघ १० गते, दिउँसो १२ बजे सञ्चालन हुने जनाइएको छ भने प्रवेश परीक्षाको नतिजा माघ ११ गते प्रकाशित गरिनेछ। सफल विद्यार्थीहरूको भर्ना प्रक्रिया माघ १२ गतेदेखि सम्बन्धित केन्द्रीय विभागले तोकेको अवधिभित्र सम्पन्न गरिनेछ। कक्षाहरू भने पछि प्रकाशित गरिने सूचनाअनुसार सञ्चालन हुनेछन्।

यस कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीले वातावरण विज्ञान, वातावरण व्यवस्थापन, वातावरणीय/सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि वा कुनै पनि विषयमा विज्ञान संकाय (B.Sc.) बाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सुदूरपश्चिम विश्वविद्यालयले मान्यता दिएको समकक्ष योग्यता सहित न्यूनतम दोस्रो श्रेणी (Second Division) वा सो बराबरको ग्रेड अनिवार्य गरिएको छ। स्थानीय स्तरमै वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित उच्च शिक्षा अध्ययनको अवसर खुलेपछि सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि विश्वविद्यालयको वेबसाइट www.fwufost.edu.np वा विज्ञान तथा प्रविधि संकायको केन्द्रीय कार्यालय, महेन्द्रनगर, कञ्चनपुरमा सम्पर्क गर्न सकिनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व