Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देवलहाट धार्मिक–पर्यटन केन्द्रका रूपमा विकसित हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १४, २०८२
देवलहाट धार्मिक–पर्यटन केन्द्रका रूपमा विकसित हुँदै
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। दशरथचन्द नगरपालिका–४ देवलहाट पछिल्ला वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा द्रुत गतिमा विकसित भइरहेको छ। नगरपालिका केन्द्रबाट करिब ३ किलोमिटरको दूरीमै अवस्थित यो क्षेत्र सहज पहुँच, शक्तिपीठहरूको घनत्व र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ।

स्थानीय समुदायको निरन्तर प्रयाससँगै यहाँका प्रमुख धार्मिक स्थलहरूको संरक्षण तथा संरचनागत विकास तीव्र भइरहेको छ। पञ्चदेव शिवधाम–सप्तदेवल, शिवकुण्ड, कालभैरव, सहस्त्रलिङ्ग, मालिका, दुर्गाभगवती, बामुनी आमा मन्दिर, बडबाबा (पिजस बुबु) र लटैनाथ बाबा जस्ता शक्तिपीठहरू दैनिक रूपमा भक्तजनको आस्था र विश्वासको केन्द्र बनेका छन्।

विशेषगरी शिवकुण्डमा स्नान तथा सप्तदेवल क्षेत्रको दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनि वृद्धि भइरहेको स्थानीयवासीहरूको भनाइ छ। धार्मिक महत्त्वसँगै, यहाँको प्राकृतिक सुन्दरता र जगन्नाथ बाबा भण्डेर क्षेत्र पनि पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख गन्तव्यका रूपमा विकसित भइरहेका छन्।

यातायात संरचना सुधारसँगै देवलहाट आउने आगन्तुकहरूको संख्या उल्लेखनीय रूपमा बढेको स्थानीय प्रतिनिधिहरू बताउँछन्। सदरमुकामदेखि छोटो दूरी, सहज सडक सञ्जाल तथा साना सवारी साधनले नै मठ–मन्दिर क्षेत्रसम्म सहजै पुग्न सकिने सुविधा विस्तार भएपछि पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव परेको देखिन्छ।

स्थानीय समुदायले सञ्चालन गरेको ‘आफ्नो ठाउँ–आफै बनाऔँ’ अभियानले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। समुदाय, स्थानीय सरकार र सरोकारवालाबीचको सहकार्यले देवलहाटलाई निकट भविष्यमा बैतडीको प्रमुख धार्मिक–पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीयवासीहरू सबैलाई देवलहाट भ्रमण गर्न आग्रह गर्दै, आस्था, इतिहास र प्रकृति एकै ठाउँमा अनुभव गर्न सकिने अद्वितीय गन्तव्यका रूपमा यस क्षेत्रले आफूलाई स्थापित गर्न सफल भइरहेको बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व