Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै एनपीएल खेल्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक ८, शनिबार ०७:४७
कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै एनपीएल खेल्ने
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम रोयल्सले न्युजिल्याण्डका स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको छ।
स्कट कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए।
टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको अनुभवले बलिङ आक्रमण मजबुत बनाउने र ब्याटिङ लाइनअपमा गहिराइ थप्ने बताए।
७ कात्तिक, काठमाडौं । न्युजिल्याण्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण खेल्ने भएकी छन् ।

सुदूरपश्चिम रोयल्सले शुक्रबार विज्ञप्ती जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ ।

सुदूरपश्चिमले आगामी मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको लागि दोस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्ध गरेको हो ।

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरिएको घोषणा गर्दा निकै खुशी रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

स्कटले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।

सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने, ‘स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्वपूर्ण गहिराइ थप्नेछ ।’

स्कटले पनि नेपाल फर्किन पाउँदा निकै उत्साह व्यक्त गरेका छन् । उनले यस सिजन पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर रहेको बताएका छन् । अनलाइनखबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
खेलकुद

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

२०८२ कार्तिक ८, शनिबार ०७:४७
नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपालको शानदार जीत, यूएई पराजित

२०८२ कार्तिक ८, शनिबार ०७:४७
बेङ्गलुरुको शानदार जित, गुजरात पराजित
खेलकुद

बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

२०८२ कार्तिक ८, शनिबार ०७:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ कार्तिक ८, शनिबार ०७:४७
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ कार्तिक ८, शनिबार ०७:४७
नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ कार्तिक ८, शनिबार ०७:४७
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शैक्षिक सत्रमा अन्योलबीच आजदेखि भर्ना औपचारिक शुरू, कतै पढाइसमेत सुरु

२०८२ कार्तिक ८, शनिबार ०७:४७
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारी पानीको सम्भावना

२०८२ कार्तिक ८, शनिबार ०७:४७
सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ कार्तिक ८, शनिबार ०७:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व