Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ९, २०८३
दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तान ‘ए’सँग ९६ रनको फराकिलो हार बेहोरेपछि नेपाल एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।

कतारको दोहामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर ३ बलमा ७२ रनमै अलआउट भयो।

नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले समान तीन विकेट लिए। यस्तै, मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका लागि रोहेल नाजिरले अविजित ६४ रनको योगदान दिए।

नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए।

प्रतियोगितामा नेपालको प्रदर्शन निराशाजनक रह्यो। पहिलो खेलमा भारतसँग ३०६ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो। तर, अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपालको यात्रा समूह चरणमै समाप्त भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी
खेलकुद

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३
सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो
अर्थतन्त्र

सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

मंसिर ९, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा
खेलकुद

दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा

मंसिर ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३
सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

मंसिर ९, २०८३
दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

मंसिर ९, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा

दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा

मंसिर ९, २०८३
सुदूरपश्चिममा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

सुदूरपश्चिममा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

मंसिर ९, २०८३
महिला हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि सुरु

महिला हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि सुरु

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व