Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशैंको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ६, २०८३
दशैंको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट रातो टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। आफन्त तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा ग्रहण गर्दै दशैं मनाउनेहरू व्यस्त छन्।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको पूजा गरी तयार पारिएको प्रसादस्वरूप विजयादशमीदेखि पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा छ। कतिपयले एकादशीको व्रतका कारण भोलिपल्ट मात्रै टीका लगाउने गर्छन्।

विशेषगरी ससुराली, माइती, मावली तथा टाढा रहेका आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन छ। यसैबीच, दशैं मनाउन उपत्यकाबाहिर गएका यात्रु फर्किन थालेपछि काठमाडौं उपत्यकामा भित्रिने यात्रुको चाप पनि बढ्न थालेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो
कला/संस्कृति

मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

कार्तिक ६, २०८३
बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध
खेलकुद

बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

कार्तिक ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

कार्तिक ६, २०८३
बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

कार्तिक ६, २०८३
तीन दिन अधिकांश स्थानमा मौसम सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीन दिन अधिकांश स्थानमा मौसम सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्तिक ६, २०८३
एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

कार्तिक ६, २०८३
दशैंको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

दशैंको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व