Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ६, २०८३
बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले हिजो सामाजिक सञ्जालमार्फत मेहदीलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका मेहदी बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन्।

३१ वर्षीय मेहदीले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा १५ विकेट लिएका छन्। उनले बङ्गलादेश प्रिमियर लिगमा पनि विभिन्न ६ टोलीबाट खेलिसकेका छन्।

एनपीएल मेहदीको पहिलो विदेशी लिग हुने समाचारमा उल्लेख छ। पोखरा एभेन्जर्सले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
फ्ल्यास हेडिङ

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने
खेलकुद

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै जात्रा पर्व मनाइयो

कार्तिक ६, २०८३
बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

कार्तिक ६, २०८३
तीन दिन अधिकांश स्थानमा मौसम सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीन दिन अधिकांश स्थानमा मौसम सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व