Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलको तेस्रो संस्करणमा विराटनगरको कमान्ड फेरि धम्मिका प्रसादलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८३
एनपीएलको तेस्रो संस्करणमा विराटनगरको कमान्ड फेरि धम्मिका प्रसादलाई
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकमा पुनः नियुक्त गरेको छ।

तीव्र गतिका बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले अमेरिका, नेपाल र ओमानका राष्ट्रिय क्रिकेट टोलीमा बलिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा उनको अनुभवलाई ध्यानमा राख्दै विराटनगरले प्रशिक्षकका रूपमा निरन्तरता दिएको जनाएको छ। टोलीले विदेशी खेलाडीका रूपमा चरिथ असलंका र शुभम रञ्जनेलगायतलाई पनि अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुने तय भएको छ। प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा कुर्सी जडान, पिच तथा आउटफिल्ड व्यवस्थापन र प्रवेशद्वार निर्माणको काम भइरहेको छ।

प्रतियोगितामा दर्शकको चापलाई ध्यानमा राख्दै पार्किङ, प्रसारणका लागि आधुनिक सुविधासहितको कार्यकक्ष र सुरक्षा व्यवस्थापनको तयारीसमेत अघि बढाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
फ्ल्यास हेडिङ

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
खेलकुद

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड
फ्ल्यास हेडिङ

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३
एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

अशोज २३, २०८३
दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

अशोज २३, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व