Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रसुवा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् ।

शनिवार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन् । प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेटेका छन् ।

भेटका क्रममा उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराए । विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उनले चासो व्यक्त गरे । उनले मौसम प्रतिकूल रहे पनि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तिब्रता दिनुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

उनले भने, ‘अपर त्रिशूलीका तीनवटा सुरुङमध्ये एउटामा हिजोदेखि नै उद्धार शुरु भएपनि अन्य दुईवटामा खराब मौसमका कारण कठिनाइ भइरहेको छ । विपद् भएको तीन दिन भइसकेकाले उद्धारमा थप ढिलाइ भएमा सुरुङभित्र रहेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै जानेतर्फ मैले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु ।’

नेता आङदेम्बेले शुक्रवार मात्रै प्रभावित क्षेत्रको निरीक्षण गरी त्यहाँका पीडित परिवार र स्थानीय प्रशासनसँग वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
फ्ल्यास हेडिङ

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

कार्तिक १३, २०८३
नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?
फ्ल्यास हेडिङ

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन
खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

कार्तिक १३, २०८३
नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कार्तिक १३, २०८३
छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व