Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८३
संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन आवश्यक कानुन निर्माणसँगै संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड गर्नुपर्ने बताएकी छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि कतिपय आवश्यक कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन कमजोर भएको बताइन्।

उनले संघीय निजामती सेवा कानुन तत्काल कार्यान्वयनमा ल्याउन, प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्न दिन तथा साझा अधिकारका विषयमा क्षेत्राधिकार स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रदेशलाई आवश्यक कर्मचारी, प्रशासनिक तथा प्रहरीसम्बन्धी अधिकार दिनुपर्ने उल्लेख गर्दै कोइरालाले प्राकृतिक स्रोतको रोयल्टीमा प्रदेशलाई समेत उचित हिस्सा दिन र कोसी अस्पताल प्रदेश मातहत ल्याउन माग गरिन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त
फ्ल्यास हेडिङ

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने
फ्ल्यास हेडिङ

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३
गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ
कला/संस्कृति

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३
गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

भदौ ५, २०८३
रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

भदौ ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व