Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम भ्रमणमा आउँदै मन्त्री रावल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८३
सुदूरपश्चिम भ्रमणमा आउँदै मन्त्री रावल
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भदौ ६ गतेदेखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएकी छन्।

मन्त्री रावल भदौ ६ गते बिहान ८ बजे काठमाडौंँबाट धनगढी पुग्ने कार्यक्रम रहेको छ। धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि धनगढी उपमहानगरपालिकाको अनुगमन गरी साँझ महेन्द्रनगर आउने कार्यतालिका रहेको छ।

भदौ ७ गते बिहान मन्त्री रावलले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि उनले भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, भदौ ९ गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। छलफलपछि मन्त्री रावलले अमरगढी नगरपालिकाको अनुगमन गर्नेछिन्।

अनुगमन सम्पन्न गरी मन्त्री रावल सोही साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला
फ्ल्यास हेडिङ

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त
फ्ल्यास हेडिङ

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने
फ्ल्यास हेडिङ

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३
गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

भदौ ५, २०८३
रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

भदौ ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व