Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन् । सिद्धार्थले व्यक्तिगत तर्फ ०।२९ प्रतिशत र संस्थागत तर्फ ०।२० प्रतिशतले ब्याजदर कटौती गरेको छ । त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०।१ प्रतिशत र संस्थागततर्फ ०।५ प्रतिशतले ब्याजदर घटाएको छ ।

नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो
विज्ञान र प्रविधि

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता
फ्ल्यास हेडिङ

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

भदौ २, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

भदौ २, २०८३
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ २, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

भदौ २, २०८३
मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

भदौ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व