Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आउँदो बिहीबार भाद्र ४ गते दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच भएको सहमतिअनुसार अब बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। तर, सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन भने गठबन्धनलाई थप सांसदको समर्थन आवश्यक देखिएको छ।

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग हाल ५१ सांसद छन्। त्यसैले सरकार गठनका लागि थप दुई सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ।

यसैबीच, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयन भने पेचिलो बनेको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गरेका छन्।

दलभित्रै नेतृत्व परिवर्तनको माग उठेपछि एमालेले संसदीय दलको बैठक बोलाएर विवाद समाधान गर्ने तयारी गरेको छ। संसदीय दलको नेतृत्वसम्बन्धी विवाद टुंगिएपछि मात्रै एमालेले मुख्यमन्त्रीको उम्मेदवार औपचारिक रूपमा तय गर्ने बताइएको छ।

यससँगै बागमतीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र गठबन्धनले आवश्यक बहुमत जुटाउने र एमालेले आन्तरिक नेतृत्व विवाद समाधान गर्ने चुनौती देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

भदौ २, २०८३
बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी

बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी

भदौ २, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व