Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र नर्वे राति पौने २ बजे अमेरिकाको न्युयोर्क–न्यु जर्सी रङ्गशालामा आमनेसामने हुनेछन्।

ब्राजिलले नकआउट चरणमा जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो भने नर्वेले आइभरी कोस्टलाई समान २–१ ले हराएको थियो। समूह चरणमा ब्राजिल ‘सी’ को विजेता र नर्वे ‘आई’ को उपविजेता बनेका थिए।

ब्राजिलविरुद्ध नर्वेको इतिहास भने बलियो छ। दुई टोलीबीच अहिलेसम्म ४ अन्तर्राष्ट्रिय खेल हुँदा नर्वे अपराजित रहेको छ। नर्वेले सन् १९९७ को मैत्रीपूर्ण खेल ४–२ तथा १९९८ को विश्वकपमा २–१ ले जितेको थियो भने १९९८ र २००६ का दुई खेल १–१ को बराबरीमा सकिएका थिए।

चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ भने ब्राजिल छैटौं उपाधितर्फ अघि बढ्ने योजनामा छ।

यस्तै, दोस्रो खेलमा मेक्सिको र इङ्ग्ल्यान्ड भोलि बिहान पौने ६ बजे मेक्सिको सिटी रङ्गशालामा भिड्नेछन्।

नकआउट चरणमा मेक्सिकोले इक्वेडरलाई २–० तथा इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्। मेक्सिको समूह ‘ए’ को विजेता र इङ्ग्ल्यान्ड समूह ‘एल’ को विजेताका रूपमा प्रिक्वाटरफाइनलमा पुगेका हुन्।

विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् १९६६ को विश्वकपमा इङ्ग्ल्यान्डले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो। समग्रमा दुवै टोलीबीच भएका ८ भेटमा इङ्ग्ल्यान्ड ५ खेलमा विजयी, मेक्सिको २ खेलमा विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ
खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा

साउन २९, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व