Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८३
उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकामा जोड दिए।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर् याउन आफू प्रतिबद्ध रहेको बताए। नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत
राजनीति

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

जेष्ठ १३, २०८३
अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड
राजनीति

अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

जेष्ठ १३, २०८३
बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात
राजनीति

बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

जेष्ठ १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

जेष्ठ १४, २०८३
एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

जेष्ठ १४, २०८३
मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

जेष्ठ १४, २०८३
एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

जेष्ठ १४, २०८३
उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

जेष्ठ १४, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

जेष्ठ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व