Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

सरकारी कर्मचारीहरूको तलब ५७ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ, तल्लो तहका लागि २७ प्रतिशत वृद्धि प्रस्ताव छ।
मुख्यसचिवको तलब ५६।७१ प्रतिशतले बढाएर १ लाख २१ हजार पुर्‍याउन पुनरावलोकन समितिले सुझाव दिएको छ।
महँगीसँगै श्रम ऐनलाई ध्यानमा राखेर न्यूनतम र अधिकतम तलब सीमा तोक्न सरकारलाई समिति सुझाव दिएको छ।
सरकारी कर्मचारीहरूको तलबभत्ता पुनरावलोकन समितिले सरकारी कर्मचारीहरूको तबल करिब ५७ प्रतिशतसम्म बढाउन सिफारिस गरेको छ।

मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको हो।

समितिले हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको छ।

समितिले तल्लो तह ९कार्यालय सहयोगी० का कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ। समितिले सबैभन्दा माथिल्लो तह ९मुख्यसचिव० का कर्मचारीको तलब ५६।७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ।

हाल २७ हजार ६ सय १२ रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्‍याउन अर्याल नेतृत्वको समितिले सिफारिस गरेको हो।

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए। त्यसयता कर्मचारीको तलब बढेको छैन। सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउने भएको छ। देशसञ्चार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
फ्ल्यास हेडिङ

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित
मुख्य समाचार

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

जेष्ठ ११, २०८३
नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता
मुख्य समाचार

नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

जेष्ठ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

जेष्ठ ११, २०८३
रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

रास्वपाको केन्द्रीय विभागमा कञ्चनपुरबाट दुई जना मनोनित

जेष्ठ ११, २०८३
गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ ११, २०८३
कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

जेष्ठ ११, २०८३
नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

नेपाल बैंक र डालिया होटेलबिच छुट सम्झौता

जेष्ठ ११, २०८३
गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

जेष्ठ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व