Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १६, २०८३
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। यससँगै परम्परागत राजनीतिक भागबण्डा र सीमित प्रक्रियाबाट हुने नियुक्तिमा परिवर्तनको संकेत देखिएको छ।

नेपालमा हालसम्म राजदूत नियुक्ति दुई प्रक्रियाबाट हुँदै आएको छ , परराष्ट्र मन्त्रालय अन्तर्गतका ‘करियर डिप्लोम्याट’ र सत्तारूढ दलको सिफारिसमा हुने राजनीतिक नियुक्ति। ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ अनुसार कुल पदमध्ये कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्ने व्यवस्था छ। तर विगतमा उक्त मापदण्ड पटक–पटक उल्लंघन हुँदै आएको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल ले मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफलमा केही राजदूत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने संकेत गरेका छन्। उनका अनुसार यसका लागि छिट्टै सार्वजनिक विज्ञापन आह्वान गरिनेछ, यद्यपि मिति भने निश्चित भइसकेको छैन। मन्त्रालय स्रोतका अनुसार खुला प्रतिस्पर्धाका लागि उम्मेदवारहरूको उमेर, अनुभव, शैक्षिक योग्यता, साथै अनुसन्धान, लेखन तथा प्रकाशनलाई समेत मूल्याङ्कनको आधार बनाइनेछ। साथै परराष्ट्र सेवाबाट समेत सहसचिव तहका अधिकृतहरूको सम्भावित सूची तयार पार्ने काम अघि बढाइएको छ।

यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह को समेत सहमति लिइसकिएको बताइएको छ। साथै, परराष्ट्र सचिव नियुक्तिका लागि भारत र चीनस्थित नेपाली नियोगमा काम गरेको अनुभवलाई पूर्वसर्त बनाउनेबारे पनि छलफल भएको छ। यद्यपि, खुला प्रतिस्पर्धाबाट राजदूत छनोट हुनु सकारात्मक सुरुवात भए पनि यसले योग्य व्यक्तिको सुनिश्चितता गर्ने ग्यारेन्टी भने नहुने एक पूर्व कूटनीतिज्ञको टिप्पणी छ। उनले पारदर्शिता र निष्पक्षताको प्रभावकारी कार्यान्वयन भए मात्र यसको वास्तविक उपलब्धि देखिने बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व