Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शैक्षिक सत्रमा अन्योलबीच आजदेखि भर्ना औपचारिक शुरू, कतै पढाइसमेत सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १५, २०८३
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा शुरू भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख १५ देखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोही निर्णयका आधारमा विद्यालयहरूलाई परिवर्तित शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । साथै चैत २३ गतेदेखि लागू गरिएको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदाको व्यवस्थालाई समेत कार्यान्वयन गर्न भनिएको छ ।

तर, संघीय सरकारको निर्णयसँग स्थानीय तहहरूको असहमति देखिँदा देशभर शैक्षिक गतिविधिमा एकरूपता भने देखिएको छैन । काठमाडौँ उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि नै भर्ना अभियान शुरू गर्न र १५ गतेदेखि पठनपाठन सञ्चालन गर्न आग्रह गरेपछि कतिपय पालिकाले सोहीअनुसार अघि बढेका छन् ।

यसैबीच उपत्यकाभित्र तथा बाहिरका केही स्थानीय तहले सरकारको निर्णयभन्दा अगाडि नै भर्ना अभियान शुरू गरिसकेका छन् र आजदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । यसले अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापनबीच अन्योलको अवस्था सिर्जना गरेको छ । विगतका वर्षहरूमा वैशाख २ गतेदेखि नै नयाँ शैक्षिक सत्र शुरू हुने अभ्यास रहे पनि यस वर्ष ढिलो गरी सत्र शुरू गरिएको हो । यद्यपि, केन्द्र र स्थानीय तहबीच समन्वय अभावका कारण एउटै समयमा भर्ना र पठनपाठन सञ्चालन हुन नसक्दा शिक्षा क्षेत्र प्रभावित बनेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व