Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०८३
नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजिपी) बन्ने भएका छन्। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजिपी नियुक्त गर्ने तयारी गरेको हो।

हालका आईजिपी राजु अर्याल आगामी १८ वैशाखमा चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन्।

पौडेलले १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी मा सेवा सुरु गरेका थिए। २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि उनी एक तह बढुवा भई डिएसपीमा समायोजित भएका थिए।

आईजिपीका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल र गणेश ढाडा पनि आकांक्षी थिए। तर सरकारले वरिष्ठता र ज्येष्ठताका आधारमा संगठन प्रमुखको जिम्मेवारी पौडेललाई दिन लागेको हो।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए भने दाहाल सोही वर्षको असोज २८ मा एआईजी भएका थिए।

नयाँ बन्ने प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहेमा पौडेलको कार्यकाल करिब २३ महिना हुने अनुमान छ। यदि नियमावली संशोधन भई ३२ वर्षे उमेर हद कायम भएमा उनको कार्यकाल थप दुई वर्ष लम्बिनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व