Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ५, शनिबार १४:३०
पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि पार्टीभित्रको आगामी कदमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

बैठक शनिबार दिउँसो साढे ३ बजे गोल्फुटारस्थित खड्का निवासमा बस्ने सचिवालयले जनाएको छ ।

अदालतको निर्णयपछि खड्का बिहानैदेखि निकट नेताहरूसँग परामर्शमा जुटेका छन् । छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की समेत खड्का निवास पुगेका थिए।

त्यसैगरी केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायत नेताहरूसँग पनि आन्तरिक छलफल भएको स्रोतले जनाएको छ ।

खड्काले निकट नेताहरूसँग परामर्शपछि सर्वोच्च अदालतको निर्णयपछि आफूले लिने आगामी राजनीतिक कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने
राजनीति

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८३ बैशाख ५, शनिबार १४:३०
थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूको आग्रह
राजनीति

सभापति थापा : अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे

२०८३ बैशाख ५, शनिबार १४:३०
डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी
राजनीति

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

२०८३ बैशाख ५, शनिबार १४:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८३ बैशाख ५, शनिबार १४:३०
ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८३ बैशाख ५, शनिबार १४:३०
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८३ बैशाख ५, शनिबार १४:३०
पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

२०८३ बैशाख ५, शनिबार १४:३०
इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

२०८३ बैशाख ५, शनिबार १४:३०
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

२०८३ बैशाख ५, शनिबार १४:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व