Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्वाधार विकास अघि बढाए, अधुरा काम पूरा गर्न चुनावी मैदानमा फर्किएः एनपी साउद

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ११, २०८२
पूर्वाधार विकास अघि बढाए, अधुरा काम पूरा गर्न चुनावी मैदानमा फर्किएः एनपी साउद
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले आफू निर्वाचित भएका बेला पूर्वाधार विकासका महत्वपूर्ण काम अघि बढाइएको बताएका छन्।

कृष्णपुर नगरपालिका–१ दोमिल्लामा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले चारैतिर जंगल र दुबैतिर खहरे खोलाले घेरिएको बस्तीमा आधारभूत पूर्वाधार निर्माण गरिएको बताएका हुन्। ‘वडा कार्यालयनजिक काठको पुल थियो, म पहिलो पटक निर्वाचित हुँदा पक्की पुल निर्माण गरेको हुँ, ओदाली र खार खोलामा पनि हाम्रै पालामा पुल निर्माण भएको हो,’ उनले भने।

बंक–नायल–बुडर सडक निर्माण गर्ने संकल्पअनुसार काम अघि बढिरहेको उनले बताए। ‘चुरे क्षेत्रमा ५ हजार रुख कटान गरेर ट्रयाक खोल्नु सबैभन्दा ठूलो चुनौती थियो,’ उनले भने, ‘मन्त्रालयमा पहल गरेर रुख कटान र ट्रयाक खोल्ने काम सम्पन्न गर्यौं, हरेक वर्ष बजेट विनियोजन भइरहेको छ, काम चाँडै पूरा हुन्छ।’

दोमिल्ला र बेलडाँडी जोड्ने पुल निर्माणको योजना रहेको साउदले बताए। ‘भेटघाट र सुन्दरफाँटा जोड्नका लागि पुल निर्माणाधीन अवस्थामा छ, श्रीपुरमा डीप ट्युबेल निर्माण गरिएको छ,’ उनले भने, ‘सिँचाइ मन्त्री हुँदा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको सुरुवात गरेका थियौं, त्यसपछि निरन्तर रुपमा तटबन्ध गर्दै आएका छौं।’

साउदले केही काम अधुरा रहेकाले पुनः चुनावी मैदानमा उत्रिएको बताए। ‘मैले बोलेका कुरा ५ वर्षका लागि थिए, तर दुई वर्षमै फर्किनुप¥यो,’ उनले भने, ‘अधुरा काम पूरा गर्न फेरि जनतामाझ आएको हुँ।’ उनले आफू जित–हारभन्दा माथि उठेर जनताको सेवा गर्दै आएको बताए। ‘जित हार मैदानमा होला, तर जनतालाई मुटुमा राख्छु, इमान्दारितापूर्वक काम गरेका छौं,’ साउदले भने।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह
फ्ल्यास हेडिङ

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

कार्तिक २४, २०८३
कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल
फ्ल्यास हेडिङ

कोप–३१ आजदेखि शुरु, जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल

कार्तिक २३, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?
फ्ल्यास हेडिङ

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व