Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशौँ निर्वाचन दिवस: स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आयोगको आह्वान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ७, २०८२
दशौँ निर्वाचन दिवस: स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आयोगको आह्वान
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज फागुन ७ गते देशभर विभिन्न कार्यक्रम गरी निर्वाचन दिवस मनाइँदैछ। नेपालमा पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो। बालिग मताधिकारका आधारमा सम्पन्न उक्त चुनाव नै नेपालको पहिलो आम निर्वाचन हो। सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ।

यस वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमै केन्द्रित हुनुपरेकाले निर्वाचन आयोग ले कान्तिपथस्थित आफ्नै परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाउने जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार सीमित तर औपचारिक कार्यक्रममार्फत दिवस मनाइँदैछ।

यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्र र निर्बाध रूपमा चुनावी प्रचार–प्रसार गर्न आह्वान गर्नुभएको छ। उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति दिँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग अपिल गर्नुभएको छ।

भण्डारीले स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी तथा मितव्ययी निर्वाचन नै शान्ति, स्थिरता, समृद्धि र सुशासनको आधार भएको उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबै सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गएको भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको निर्वाचनले देशको राजनीतिक अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

मतदानको दिन आउन अब १४ दिन मात्र बाँकी रहेको छ। यसपटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभई आम मतदाता, नागरिक समाज, राजनीतिक दल तथा उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय अवसर बनेको आयोगको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राजनीति

‘पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुस्’ : ओली

साउन ३१, २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
फ्ल्यास हेडिङ

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३
प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की
राजनीति

प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व