Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर-२ मा एमाले उम्मेदवार सिंहले गरे घोषणापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ४, २०८२
कञ्चनपुर-२ मा एमाले उम्मेदवार सिंहले गरे घोषणापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धता
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बचनबहादुर सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

आइतबार शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा पत्रकार सम्मेलन गर्दै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।सिंहले सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच पु-याउन नीतिगत सुधार, भ्रष्टाचारबिरुद्ध शुन्य शहनशीलताको नीतिलाई प्रभावकारी लागू गर्ने, ३/३ महिनामा जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन्।

निर्वाचन क्षेत्रभित्र रहेका क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने, सबै विद्यालयहरुमा डिजिटल कक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा पठनपाठन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने, विद्यालय बस सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै, प्रत्येक वडामा निर्माणधीन खानेपानी तथा सरसफाई योजनाहरुको निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, निर्माणमा ढिलासुस्ती अन्त्य गर्न सम्बन्धित निकायलाई जवाफदेही बनाउने र थप खानेपानी योजना निर्माणका लागि पहल गर्ने जनाएको छ।

निर्वाचन क्षेत्रभित्र स्थानीय तहले सञ्चालन गरेका शहरी स्वास्थ्य केन्द्रहरुमा १ जना विशेषज्ञ डाक्टरसहित आवश्यक स्वास्थ्यकर्मी र निःशुल्क औषधी व्यवस्था गर्ने, पूर्वप्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेका नगर अस्पताललाई सुविधासम्पन्न आधुनिक नगर अस्पतालका रुपमा विकास गर्ने सिंहको प्रतिवद्धता छ।

उनको घोषणपत्रमा सडक निर्माण, पुल निर्माण, पर्यटकीय स्थलहरुको विकास तथा प्रवद्र्धन, आरक्ष पीडितलाई १० कट्टा वा ६० लाख उपलब्ध गराउन विशेष पहल गर्ने, नदी नियन्त्रण, दैजी छेला औद्योगिक क्षेत्रलाई यथाशीघ्र निर्माण गरी २२ हजार नागरिकलाई रोजगारी सृजना गर्नेलगायतका विषय उल्लेख छन्। सत्यदृश्य बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व