Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मन्दिरमा राजनीति र गाईको बिचल्लीविरुद्ध बैतडीका युवा टेर: प्रशासनमा बुझाए ज्ञापन पत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०८२
मन्दिरमा राजनीति र गाईको बिचल्लीविरुद्ध बैतडीका युवा टेर: प्रशासनमा बुझाए ज्ञापन पत्र
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । आजको समयमा अधिकांश युवाहरू राजनीतिक दल दलिय राजनीतिका पछि लागिरहेका बेला बैतडीका युवा अमर बहादुर टेर भने आफ्नै मौलिक पहिचान, धर्म र संस्कृति संरक्षणको चुनौतीपूर्ण अभियानमा एक्लै होमिएका छन्।

‘स्वतन्त्र सनातनी परिवार’ ३३ महाअभियानका संयोजक समेत रहेका टेरले जिल्लाको धार्मिक गरिमा, पुरातात्विक सम्पदा र गौवंश संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। कुनै राजनीतिक शक्तिको ओत नलागी निस्वार्थ भावले समाज सुधारमा लागेका टेरको यो सक्रियतालाई जिल्लामा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

आईतबार बैतडीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संयोजक टेरले मन्दिर जस्तो पवित्र र साझा आस्थाको केन्द्रमा कार्यरत कर्मचारीहरू राजनीतिक दलमा सक्रिय हुनुले धार्मिक मर्यादा समाप्त पार्दै लगेको बताएका छन्।

संयोजक टेरका अनुसार, मन्दिरका कर्मचारीहरू कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र हुनुपर्ने र आगामी निर्वाचनमा मतदातालाई प्रभावित पार्ने काममा संलग्न हुन नहुने उनको मुख्य माग छ। उनले मन्दिरका कर्मचारीहरूलाई तत्काल राजनीतिमुक्त बनाएर धार्मिक क्षेत्रको पवित्रता कायम राख्न प्रशासनले आँट गर्नुपर्नेमा जोड दिएका छन्।

विकासका नाममा पौराणिक संरचनाहरूमा सिमेन्ट र बालुवाको जथाभावी प्रयोग गरी ऐतिहासिक मौलिकता नष्ट भइरहेकोमा संयोजक टेरले कडा आपत्ति जनाएका छन्। स्थानीय तहले गर्ने निर्माण कार्यहरू आधुनिक नभई प्राचीन कला र शैलीमा मात्र गरिनुपर्ने उनको भनाइ रहेको छ।

त्यस्तै राष्ट्रिय जनावर गाईलाई सडकमा बेवारिसे छोड्ने मालिकहरूको पहिचान गरी कारबाही गर्न र स्थानीय तहमार्फत अनिवार्य गाई गणना गरिनुपर्ने माग समेत उनले राखेका छन्। “म धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक्लै भए पनि लडिरहनेछु,” संयोजक टेरले भनेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व