Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०८२
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल
0
SHARES
490
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित भएपछि उनको अवस्था जटिल बन्दै गएको हो।

बैतडीमा उपचारको सम्भावना कम भएपछि उनलाई धनगढी रेफर गरिएको थियो। तर थप उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेलधुरा पुगेको बित्तिकै आरतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि डडेलधुरा अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ।

हाल उनी विगत तीन दिनदेखि डडेलधुरा अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत छिन्। चिकित्सकका अनुसार यहाँ पनि उपचार सम्भव नहुने देखिएकाले उनलाई थप उच्चस्तरीय उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्समार्फत अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको छ।

आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो उपचार अत्यन्तै चुनौतीपूर्ण बनेको छ। महराको जीवन रक्षाका लागि तत्काल भेन्टिलेटरसहितको एम्बुलेन्स, उच्चस्तरीय अस्पतालमा उपचार तथा त्यससँग सम्बन्धित खर्च व्यवस्थापन गर्न आर्थिक सहयोगको खाँचो रहेको परिवारले जनाएको छ।

उनको उपचारमा सहजीकरण गर्न तथा आवश्यक आर्थिक सहयोग जुटाउन सम्बन्धित निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था, शुभेच्छुक व्यक्ति तथा सम्पूर्ण मानवतावादी मन भएका नागरिकहरूलाई परिवारले विनम्र अपिल गरेको छ।

आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले ९८६६३०७०९५ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व