Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पत्रकार महासंघ कञ्चनपुरका महत्वपुर्ण निर्णय : सहयोग संकलन, महासंघ स्मारिका प्रकासन देखि सदस्यता परिचय पत्र सम्म

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०८२
पत्रकार महासंघ कञ्चनपुरका महत्वपुर्ण निर्णय : सहयोग संकलन, महासंघ स्मारिका प्रकासन देखि सदस्यता परिचय पत्र सम्म
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको नियमित मासिक बैठक सम्पन्न भएको छ। शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले अध्यक्ष धामीलाई देखिएको क्यान्सर संक्रमणपछि उपचारका लागि अहिलेसम्म सहयोग प्रदान गर्ने सबै सहयोगी, दाता, पत्रकार, शुभेच्छुक र शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै अध्यक्ष धामीको स्वास्थ्य उपचार लामो समयसम्म जारी राख्नु पर्ने भएकाले थप आर्थिक रकम आवश्यक परेको बताउँदै आर्थिक सहयोग प्रदान गरिदिन सबैमा हार्दिक आग्रह गरिएको छ।

यसैक्रममा आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिने निर्णय गरिएको छ। त्यसैगरी, महासंघ कञ्चनपुर शाखाले वार्षिक स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ। संगठनभित्र सदस्यता नवीकरणको कार्यलाई थप व्यवस्थित बनाउन नवीकरण फाराम तथा सदस्यता परिचयपत्रको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको सचिव कुन्दन पाण्डेयले बताएका छन् ।

जिल्लाका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्न तथा गराउन आग्रह गर्दै बैठक सम्पन्न भएको छ। यसैबीच उपचारका क्रममा आर्थिक तथा नैतिक साथ–सहयोग प्रदान गर्ने सबैप्रति अध्यक्ष धामीले व्यक्तिगत रूपमा आभार प्रकट गर्नु भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व