Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०८२
बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ साधारण सभा सम्पन्न
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर–९ मा रहेको बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पदम सिंह कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा अध्यक्ष कुँवरले समितिले स्थापना कालदेखि नै उपभोक्ताहरूलाई सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा थप प्रभावकारी, पारदर्शी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता, नियमित महसुल संकलन र सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा राख्दै उनले सबैको सहयोग बिना संस्थाको दीर्घकालीन लक्ष्य हासिल गर्न कठिन हुने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै खानेपानी जस्तो आधारभूत सेवामा समितिको भूमिका महत्वपूर्ण रहेको बताइन्। नगरपालिकाले नीति, योजना र आवश्यक स्रोतसाधनका माध्यमबाट संस्थालाई गर्न सकिने सहयोगमा सदैव सकारात्मक रहने स्पष्ट पार्दै उपभोक्ताहरूले पनि सेवाको दिगोपनाका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

साधारण सभामा संस्थालाई विभिन्न समयदेखि सहयोग गर्ने, नियमित रूपमा बिल तिर्ने तथा समितिको गतिविधिमा सक्रिय योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। साथै, बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक समितिका सदस्यहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व