Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा ‘पुषे पन्ध्र’ विशेष ककालु काव्यसभा आयोजना हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १०, २०८२
महेन्द्रनगरमा ‘पुषे पन्ध्र’ विशेष ककालु काव्यसभा आयोजना हुँदै
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व ‘पुषे पन्ध्र’ को अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरमा विशेष ‘ककालु काव्यसभा’ आयोजना हुने भएको छ।सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो।

यस काव्यसभाको आयोजना गुगुल्डि वाङ्‌मय प्रतिष्ठान, मानसखण्ड फाउण्डेसन र मानसखण्ड गुरुकुल महेन्द्रनगरले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रमको मुख्य प्रवर्धकमा ककालु फुड्स रहेको छ, जसले स्थानीय उत्पादन र स्वादलाई प्रवद्र्धन गर्दै आएको छ।

कार्यक्रमलाई सफल बनाउन चन्द्र बाख्रा तथा कृषि फार्म प्रालीले सहयोगीको भूमिका निर्वाह गरेको छ। त्यसैगरी, कार्यक्रमको प्रचारप्रसार र सञ्चार समन्वयका लागि अनलाइन टिभी पत्रकार संघ कञ्चनपुर शाखा र सुदूरपश्चिम खबर मिडिया सहयोगीका रूपमा रहेका छन्।

कार्यक्रमको विशेषता पुषे पन्ध्रको विशेष सन्दर्भमा आयोजना हुन लागेको यस काव्यसभामा सुदूरपश्चिमका स्थापित तथा नवोदित साहित्यकारहरूले आफ्ना रचना, कविता र काव्यहरू प्रस्तुत गर्नेछन्। मौलिक संस्कृति, देउडा, र यहाँको जनजीवन झल्किने सृजनाहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

स्थानीय खानपान, ठट्टा-मजाक र कथा हाल्ने (आइन हाल्ने) परम्परा रहेको पुषे पन्ध्रलाई साहित्यिक माध्यमबाट अझ उल्लासमय बनाउन यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व